समय सङ्गीत को तयारीमा रिमा गुरुङ2012-02-22 08:10:18

 

सुगम सङ्गीतकी चर्चित गायिका रिमा गुरुङ होडा नयाँ एल्बमको तयारीमा रहेकी छिन् । 'समय सङ्गीत ' नाम दिईने उनको उक्त एल्बमलाई उनको आफ्नै म्युजिक कम्पनी 'सान्तना रेकर्ड्स 'ले बजारमा ल्याउन लागेको हो । कलानिधि संगीत बिद्यालयमा संगीत अध्ययन गर्नुभएकी गायिका रिमा चर्चित संगीत गुरु प्रकाश गुरुङको सुपुत्री हुनुहुन्छ । 

तिमि हाँसे पो , थाहा छैन, गहना, चिसो चिसो, फुल फुली , हराउँ कि कहिँ, मुग्लान जाने, मलाई पनि र शिर माथि गरि ९ ओटा गित संग्रहित हुने उनको यस एल्बममा आफ्ना चर्चित गीतहरु कसको आखाँ लाग्यो, नजरको दोषी र तिमी हाँसे पो को म्युजिक ट्रयाकपनि समाबेश गरिएको छ ।

 

Latest Videos

  • Joon Chhaudaa by Dipak kharel
  • Timi Hau Kasaiko by Bhupal Poudayel-Ft-Shreya